यस Siddhartha Diagnostic Center Butwal -SDCB काे मिति २०७९/०६/०१ गते भव्यताका साथ ![]()
Grand Opening ![]()
हुने भएकाे हुँदा शेयर सदस्य, कर्मचारी, शुेभच्छुक तथा सम्पूर्ण महानुभावहरुमा उपस्थितिकाे लागि हार्दिक अनुराेध छ ।
यस अवसरमा ५०% छुटमा जाँच भइरहेकाे छ ।
Siddhartha Diagnostic Center Butwal -SDCB
बुटवल-०६ श्रवणपथ, रुपन्देही
(अस्पताल लाइन भुड्कीचाेकबाट भित्र चाँदबारी जाने चाेक)
फाेन नं. 071-591005
