Month: September 2022

प्रथम पूर्ण बैठक तथा दशैं मिलन कार्यक्रम सम्पन्न

‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालि’को प्रथम पूर्ण बैठक तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । घटस्थापनाको दिन भएको कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षता, विशिष्ट शैक्षिक तथा सामाजिक व्यक्तित्व एवं रसायन शास्त्रका प्राध्यापक बसन्तराज खनालको प्रमुख आतिथ्यता, संस्थाका सल्लाकार डा.तिलक भुषाल र डा.अरुणकुमार क्षेत्रीको …

प्रथम पूर्ण बैठक तथा दशैं मिलन कार्यक्रम सम्पन्न Read More »

अत्याधुनिक प्रविधि सहितको ‌ल्याब सेवा सञ्चालन

बुटवलमा अत्याधुनिक प्रविधि सहितको सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले मेडिकल ल्याब सञ्चालनमा आएको छ । बुटवलको अस्पताललाइन भुड्की चोकदेखि पूर्व श्रवणपथको चाँदबारी जाने चोकनिर शनिबार सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रा.लिको औपचारिक व्यवसायिक शुभारम्भ गरिएको हो । विश्वकर्मा पुजाको अबसरमा बुटवल बहुमुखि क्याम्पस रसायनसास्त्रका प्राध्यापक तथा सामाजिक एवं शैक्षिक व्यक्तित्व बसन्तराज खनालले एक समारोहका बिच …

अत्याधुनिक प्रविधि सहितको ‌ल्याब सेवा सञ्चालन Read More »

अत्यन्त जरुरी सूचना

यस Siddhartha Diagnostic Center Butwal -SDCB काे मिति २०७९/०६/०१ गते भव्यताका साथ Grand Opening हुने भएकाे हुँदा शेयर सदस्य, कर्मचारी, शुेभच्छुक तथा सम्पूर्ण महानुभावहरुमा उपस्थितिकाे लागि हार्दिक अनुराेध छ । यस अवसरमा ५०% छुटमा जाँच भइरहेकाे छ । Siddhartha Diagnostic Center Butwal -SDCB बुटवल-०६ श्रवणपथ, रुपन्देही (अस्पताल लाइन भुड्कीचाेकबाट भित्र चाँदबारी जाने चाेक) फाेन न‌ं. …

अत्यन्त जरुरी सूचना Read More »